Bible

2 Chronicles 19:10 Image in Nepali

तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाईहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।

तपाईंहरूलेहत्या,नियम,आदेश,विधिवाकेहीअन्यनियमकोबारेमामुद्दापाउनुहुनेछ।यीसबैमुद्दाहरूतपाईंहरूकाशहरहरूतिरबस्नेतपाईंकाभाइहरूबाटआउनेछन्।तिमीहरूलेमानिसहरूलाईचेताउनीदिनुपर्छ।तिम्रासबैमुद्दाहरूकोशिक्षाहरूपालनगर्नुपर्छ।नत्रभनेतिनीहरूपरमेश्वरकोसामुन्नेदोषीहुनेछन्।यदितिमीहरूलेविश्वासयोग्यभएरसेवागर्दैनौभनेपरमप्रभुतिमीहरूअनितिमीहरूकोदाज्यू-भाईहरूसितक्रोधितहुनुहुनेछ।यस्तोगर्नुहोस्तबतपाईंहरूदोषीहुनुहुनेछैन।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 19:10 Picture in Nepali