1 Timothy 6:2 Image in Nepali
केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किन? किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्।मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ।
केहीदासहरूकामालिकहरूविश्वासीछन्।तीदासहरूअनिमालिकहरूदाज्यू-भाइहरूतरदासहरूलेमालिकप्रतिकोआफ्नोआदरसत्कारमाकुनैकमीदेखाउनुहुँदैन।बरूतिनीहरूलेआफ्नाविश्वासीमालिकहरूकोअझराम्ररीसेवागर्नुपर्छ।किन?किनभनेदासहरूतिनीहरूलेप्रेमगर्नेतीविश्वासीमालिकहरूलाईसहायतागर्छन्।मानिसहरूलाईतिमीलेयीकुराहरूगर्नभन्नुरसिकाउनुपर्छ।
1 Timothy 6:2 Picture in Nepali