1 Samuel 2:5 Image in Nepali
विगतमा धेरै भोजन प्राप्त गर्नेहरू अब काम नगरी भोजन नपाउने भएका छन्। तर विगतमा जो भोक-भोकै थिए, तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्। आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू अहिले सातवटाकी आमा बन्न सफल छिन्! तर जुन स्त्रीका धेरै सन्तानहरू थिए, तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
विगतमाधेरैभोजनप्राप्तगर्नेहरूअबकामनगरीभोजननपाउनेभएकाछन्।तरविगतमाजोभोक-भोकैथिए,तिनीहरूअहिलेभोजनखाएरमोटाएकाछन्।आमाबन्नेसौभाग्यनपाएकीस्त्रीहरूअहिलेसातवटाकीआमाबन्नसफलछिन्!तरजुनस्त्रीकाधेरैसन्तानहरूथिए,तिनीहरूसबैगएकालेतीस्त्रीदुःखीछिन्।
1 Samuel 2:5 Picture in Nepali