1 Chronicles 23:24 Image in Nepali
यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस वर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।
यीलेवीकासन्तानहरूथिए।सूचीमातिनीहरूकोनाउँआफ्नापरिवार-परिवारअनुसारथियो।तीपरिवारकाप्रधानहरूथिए।प्रत्येकव्यक्तिकोनाउँसूचीमालेखिएकोथियो।सूचीमालेखिएकाव्यक्तिहरूबीसवर्षवात्यसभन्दामाथिकाथिए।तिनीहरूपरमप्रभुकोमन्दिरमासेवागर्थे।
1 Chronicles 23:24 Picture in Nepali