1 Chronicles 16:40 Image in Nepali
हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे।
हरेकबिहानरसाँझमासादोकअनिअन्यपूजाहारीहरूहोमबलिकोबेदीमाहोमबलिचढाउँथे।तिनीहरूलेपरमप्रभुकोव्यवस्थामालेखिएकानियमहरूजोपरमप्रभुलेइस्राएलीहरूलाईदिनुभएकोथियो,पालनगर्नलाईयसोगर्थे।
1 Chronicles 16:40 Picture in Nepali