Bible

1 Chronicles 13:6 Image in Nepali

दाऊद र तिनका साथमा सबै इस्राएलका मानिसहरू यहूदाको बालाहामा गए। बालाहा, किर्यत यारीमको अर्को नाउँ हो। तिनीहरू करारको सन्दूक बाहिर ल्याउनका निम्ति त्यहाँ गए। त्यो करारको सन्दूक परमप्रभु परमेश्वरको सन्दूक हो। उहाँ करूब स्वर्ग दूतहरूको माथि बस्नुहुन्छ। यो त्यो सन्दूक हो जसलाई परमप्रभुको नाउँद्वारा पुकारिन्छ।

दाऊदतिनकासाथमासबैइस्राएलकामानिसहरूयहूदाकोबालाहामागए।बालाहा,किर्यतयारीमकोअर्कोनाउँहो।तिनीहरूकरारकोसन्दूकबाहिरल्याउनकानिम्तित्यहाँगए।त्योकरारकोसन्दूकपरमप्रभुपरमेश्वरकोसन्दूकहो।उहाँकरूबस्वर्गदूतहरूकोमाथिबस्नुहुन्छ।योत्योसन्दूकहोजसलाईपरमप्रभुकोनाउँद्वारापुकारिन्छ।
Click consecutive words to select a phrase. Click again to deselect.

1 Chronicles 13:6 Picture in Nepali