Bible

1 Chronicles 12:18 Image in Nepali

अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।“दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किन? किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।

अमासैतीसबीरहरूकाअगुवाथिए।तब,आत्माद्वाराबोल्योअनिभन्यो।“दाऊद,हामीतपाईकाहौं।यिशैकाछोरा,हामीतपाईसितछौं,तपाईलाईशान्ति,शान्तिहोस्!तीमानिसहरूलाईशान्तिहोसजसलेतपाईलाईसहायतागरे!किन?किनभनेतपाईकोपरमेश्वरलेतपाईलाईसहायतागर्नुहुन्छ।”यसकारणदाऊदलेयीमानिसहरूलाईआफ्नासमूहमास्वागतगरेअनितिनीहरूलाईउसकासेनाहरूकाअधिकारीहरूबनाए।
Click consecutive words to select a phrase. Click again to deselect.

1 Chronicles 12:18 Picture in Nepali