1 Chronicles 1 - WEB (Nepali)
1 Adam, Seth, Enosh,इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून
2 Kenan, Mahalalel, Jared,दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।
3 Enoch, Methuselah, Lamech,यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो।
4 Noah, Shem, Ham, and Japheth.यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।
5 The sons of Japheth: Gomer, and Magog, and Madai, and Javan, and Tubal, and Meshech, and Tiras.पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।
6 The sons of Gomer: Ashkenaz, and Diphath, and Togarmah.जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।
7 The sons of Javan: Elishah, and Tarshish, Kittim, and Rodanim.जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकानथिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धमबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।
8 The sons of Ham: Cush, and Mizraim, Put, and Canaan.एतानका छोरा अजर्याह थिए।
9 The sons of Cush: Seba, and Havilah, and Sabta, and Raama, and Sabteca. The sons of Raamah: Sheba, and Dedan.हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।
10 Cush became the father of Nimrod; he began to be a mighty one in the earth.राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।
11 Mizraim became the father of Ludim, and Anamim, and Lehabim, and Naphtuhim,नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए।
12 and Pathrusim, and Casluhim (from whence came the Philistines), and Caphtorim.बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए।
13 Canaan became the father of Sidon his firstborn, and Heth,यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए।
14 and the Jebusite, and the Amorite, and the Girgashite,नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए।
15 and the Hivite, and the Arkite, and the Sinite,ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए।
16 and the Arvadite, and the Zemarite, and the Hamathite.तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।
17 The sons of Shem: Elam, and Asshur, and Arpachshad, and Lud, and Aram, and Uz, and Hul, and Gether, and Meshech.अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।कालेबका सन्तानहरू
18 Arpachshad became the father of Shelah, and Shelah became the father of Eber.कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।
19 To Eber were born two sons: the name of the one was Peleg; for in his days the earth was divided; and his brother's name was Joktan.जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे।
20 Joktan became the father of Almodad, and Sheleph, and Hazarmaveth, and Jerah,हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।
21 and Hadoram, and Uzal, and Diklah,पछि, जब हेस्रोन साठी र्बषका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्।
22 and Ebal, and Abimael, and Sheba,सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए।
23 and Ophir, and Havilah, and Jobab. All these were the sons of Joktan.तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका सा-साना शहरहरू थिए। जम्मा साठीवटा सा-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।
24 Shem, Arpachshad, Shelah,हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।
25 Eber, Peleg, Reu,यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।
26 Serug, Nahor, Terah,यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।
27 Abram (the same is Abraham).यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।
28 The sons of Abraham: Isaac, and Ishmael.ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।
29 These are their generations: the firstborn of Ishmael, Nebaioth; then Kedar, and Adbeel, and Mibsam,अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
30 Mishma, and Dumah, Massa, Hadad, and Tema,नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।
31 Jetur, Naphish, and Kedemah. These are the sons of Ishmael.अप्पेमका छोरा यिशी थिए। यिशींका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।
32 The sons of Keturah, Abraham's concubine: she bore Zimran, and Jokshan, and Medan, and Midian, and Ishbak, and Shuah. The sons of Jokshan: Sheba, and Dedan.यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।
33 The sons of Midian: Ephah, and Epher, and Hanoch, and Abida, and Eldaah. All these were the sons of Keturah.जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।
34 Abraham became the father of Isaac. The sons of Isaac: Esau, and Israel.शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशान कहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।
35 The sons of Esau: Eliphaz, Reuel, and Jeush, and Jalam, and Korah.शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।
36 The sons of Eliphaz: Teman, and Omar, Zephi, and Gatam, Kenaz, and Timna, and Amalek.अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए।
37 The sons of Reuel: Nahath, Zerah, Shammah, and Mizzah.जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए।
38 The sons of Seir: Lotan, and Shobal, and Zibeon, and Anah, and Dishon, and Ezer, and Dishan.ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए।
39 The sons of Lotan: Hori, and Homam; and Timna was Lotan's sister.अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए।
40 The sons of Shobal: Alian, and Manahath, and Ebal, Shephi, and Onam. The sons of Zibeon: Aiah, and Anah.एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए।
41 The sons of Anah: Dishon. The sons of Dishon: Hamran, and Eshban, and Ithran, and Cheran.शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।
42 The sons of Ezer: Bilhan, and Zaavan, Jaakan. The sons of Dishan: Uz, and Aran.कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।
43 Now these are the kings who reigned in the land of Edom, before there resigned any king over the children of Israel: Bela the son of Beor; and the name of his city was Dinhabah.हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए।
44 Bela died, and Jobab the son of Zerah of Bozrah reigned in his place.शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
45 Jobab died, and Husham of the land of the Temanites reigned in his place.शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।
46 Husham died, and Hadad the son of Bedad, who struck Midian in the field of Moab, reigned in his place; and the name of his city was Avith.कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।
47 Hadad died, and Samlah of Masrekah reigned in his place.यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन।
48 Samlah died, and Shaul of Rehoboth by the River reigned in his place.माका कालेबकी अर्की उपपत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्।
49 Shaul died, and Baal Hanan the son of Achbor reigned in his place.माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।
50 Baal Hanan died, and Hadad reigned in his place; and the name of his city was Pai: and his wife's name was Mehetabel, the daughter of Matred, the daughter of Me-zahab.यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,
51 Hadad died. The chiefs of Edom were: chief Timna, chief Aliah, chief Jetheth,बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।
52 chief Oholibamah, chief Elah, chief Pinon,शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू,
53 chief Kenaz, chief Teman, chief Mibzar,अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।
54 chief Magdiel, chief Iram. These are the chiefs of Edom.यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए। अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।
Nepali Bible