Mark 8:8 in Nepali

Nepali Nepali Bible Mark Mark 8 Mark 8:8

Mark 8:8
सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे।

Mark 8:7Mark 8Mark 8:9

Mark 8:8 in Other Translations

King James Version (KJV)
So they did eat, and were filled: and they took up of the broken meat that was left seven baskets.

American Standard Version (ASV)
And they ate, and were filled: and they took up, of broken pieces that remained over, seven baskets.

Bible in Basic English (BBE)
And they took the food, and had enough; and they took up seven baskets full of the broken bits.

Darby English Bible (DBY)
And they ate and were satisfied. And they took up of fragments that remained seven baskets.

World English Bible (WEB)
They ate, and were filled. They took up seven baskets of broken pieces that were left over.

Young's Literal Translation (YLT)
and they did eat and were filled, and they took up that which was over of broken pieces -- seven baskets;

So
ἔφαγονephagonA-fa-gone
they
did
eat,
δὲ,dethay
and
καὶkaikay
were
filled:
ἐχορτάσθησανechortasthēsanay-hore-TA-sthay-sahn
and
καὶkaikay
up
took
they
ἦρανēranA-rahn
of
the
broken
περισσεύματαperisseumatapay-rees-SAVE-ma-ta
left
was
that
meat
κλασμάτωνklasmatōnkla-SMA-tone
seven
ἑπτὰheptaay-PTA
baskets.
σπυρίδαςspyridasspyoo-REE-thahs

Cross Reference

2 राजा 4:42
बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्‌याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”

प्रकाश 7:16
तिनीहरुले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरु फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरुलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरुलाई र्गमिले पोल्ने छैन।

यूहन्ना 6:47
म तिमीहरूलाई साँचो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ।

यूहन्ना 6:32
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।

यूहन्ना 6:27
जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”

यूहन्ना 6:11
येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाडनु भयो। माछा पनि त्यसरीनै बाँडनु भयो। येशूले मानिसहरूलाई जति चहान्थे त्यति नै दिनु भयो।

लूका 1:53
उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ। तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।

मर्कूस 8:19
मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। उब्रेका रोटीहरू बटुल्यै?”चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी खाना बटुल्यौं।”

मत्ती 16:10
अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकरी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन?

भजनसंग्रह 145:16
परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।

भजनसंग्रह 107:8
उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।

2 राजा 4:2
एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?”आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”

1 राजा 17:14
परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले वर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।”‘