Luke 20:5 in Nepali

Nepali Nepali Bible Luke Luke 20 Luke 20:5

Luke 20:5
तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो, तब उनले भन्नेछन्, त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’

Luke 20:4Luke 20Luke 20:6

Luke 20:5 in Other Translations

King James Version (KJV)
And they reasoned with themselves, saying, If we shall say, From heaven; he will say, Why then believed ye him not?

American Standard Version (ASV)
And they reasoned with themselves, saying, If we shall say, From heaven; he will say, Why did ye not believe him?

Bible in Basic English (BBE)
And they said among themselves, If we say, From heaven; he will say, Why did you not have faith in him?

Darby English Bible (DBY)
And they reasoned among themselves, saying, If we should say, Of heaven, he will say, Why have ye not believed him?

World English Bible (WEB)
They reasoned with themselves, saying, "If we say, 'From heaven,' he will say, 'Why didn't you believe him?'

Young's Literal Translation (YLT)
And they reasoned with themselves, saying -- `If we may say, From heaven, he will say, Wherefore, then, did ye not believe him?

And
οἱhoioo
they
δὲdethay
reasoned
συνελογίσαντοsynelogisantosyoon-ay-loh-GEE-sahn-toh
with
πρὸςprosprose
themselves,
ἑαυτούς,heautousay-af-TOOS
saying,
λέγοντες,legontesLAY-gone-tase

ὅτιhotiOH-tee
If
Ἐὰνeanay-AN
we
shall
say,
εἴπωμενeipōmenEE-poh-mane
From
Ἐξexayks
heaven;
οὐρανοῦ,ouranouoo-ra-NOO
he
will
say,
ἐρεῖereiay-REE
Why
Διατίdiatithee-ah-TEE
then
οὖνounoon
believed
ye
οὐκoukook
him
ἐπιστεύσατεepisteusateay-pee-STAYF-sa-tay
not?
αὐτῷ;autōaf-TOH

Cross Reference

यूहन्ना 1:15
यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।

यूहन्ना 1:30
त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान हुनुहुन्छ किनभने उहा मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’

यूहन्ना 1:34
मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”

यूहन्ना 3:26
त्यसैले चेलाहरू यूहन्ना कहाँ आए। तिनीहरूले भने, “गुरूज्यू, के तपाईं त्यो मान्छेलाई सम्झनु हुन्छ जो तपाईंसंग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईंले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्।

यूहन्ना 3:36
जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्नेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”

यूहन्ना 5:33
“तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने।

प्रेरित 13:25
यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’