Acts 9:3 in Nepali

Nepali Nepali Bible Acts Acts 9 Acts 9:3

Acts 9:3
तब शावल दमीशक गए। जब उ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो।

Acts 9:2Acts 9Acts 9:4

Acts 9:3 in Other Translations

King James Version (KJV)
And as he journeyed, he came near Damascus: and suddenly there shined round about him a light from heaven:

American Standard Version (ASV)
And as he journeyed, it came to pass that he drew nigh unto Damascus: and suddenly there shone round about him a light out of heaven:

Bible in Basic English (BBE)
And while he was journeying, he came near Damascus; and suddenly he saw a light from heaven shining round him;

Darby English Bible (DBY)
But as he was journeying, it came to pass that he drew near to Damascus; and suddenly there shone round about him a light out of heaven,

World English Bible (WEB)
As he traveled, it happened that he got close to Damascus, and suddenly a light from the sky shone around him.

Young's Literal Translation (YLT)
And in the going, he came nigh to Damascus, and suddenly there shone round about him a light from the heaven,

And
ἐνenane
as
δὲdethay
he
τῷtoh
journeyed,
πορεύεσθαιporeuesthaipoh-RAVE-ay-sthay
he
ἐγένετοegenetoay-GAY-nay-toh
came
αὐτὸνautonaf-TONE
near
ἐγγίζεινengizeinayng-GEE-zeen

τῇtay
Damascus:
Δαμασκῷdamaskōtha-ma-SKOH
and
καὶkaikay
suddenly
ἐξαίφνηςexaiphnēsayks-A-fnase
there
shined
round
about
περιήστραψενperiēstrapsenpay-ree-A-stra-psane
him
αὐτὸνautonaf-TONE
light
a
φῶςphōsfose
from
ἀπὸapoah-POH

τοῦtoutoo
heaven:
οὐρανοῦouranouoo-ra-NOO

Cross Reference

1 कोरिन्थी 15:8
सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।

प्रेरित 22:6
“म दमीशकको बाटो जादै गर्दा अचानक एक घटना घट्यो। त्यति बेला मध्याह्र भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।

प्रेरित 26:12
एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए।

भजनसंग्रह 104:2
तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्। तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।

प्रेरित 9:17
यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाई, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”

1 तिमोथी 6:16
परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।

प्रकाश 21:23
नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंडाको पाठा नगरको बत्ती हो।

प्रकाश 22:5
त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरुलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरुलाई प्रकाश दिनेछन्। अनि तिनीहरुले सदासर्वदा राजाहरुले जस्तै शासन गर्नेछन्।