Base Word
אָשֵׁר
Short DefinitionAsher, a son of Jacob, and the tribe descended from him, with its territory; also a place in Palestine
Long Definitionson of Jacob and Zilpah
Derivationfrom H0833, happy
International Phonetic Alphabetʔɔːˈʃer
IPA modʔɑːˈʃeʁ
Syllableʾāšēr
Dictionaw-SHARE
Diction Modah-SHARE
UsageAsher
Part of speechn-pr

Genesis 30:13
लेआले भनीन्, “म एकदमै खुशी छु, अब स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन्।

Genesis 35:26
लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दमआराममा थिए।

Genesis 46:17
अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

Genesis 49:20
“आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ। त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ।”

Exodus 1:4
दान, नप्ताली, गाद र आशेर।

Numbers 1:13
आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;

Numbers 1:40
तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

Numbers 1:41
आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।

Numbers 2:27
“दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्।

Numbers 2:27
“दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्।

Occurences : 43

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்