Base Word
שַׁלּוּם
Short DefinitionShallum, the name of fourteen Israelites
Long Definitionson of Jabesh, conspirator and slayer of king Zachariah of the northern kingdom of Israel ending the dynasty of Jehu; assumed the throne and became the 15th king of the northern kingdom; reigned for one month and was killed by Menahem
Derivationor (shorter) שַׁלֻּם; the same as H7966
International Phonetic Alphabetʃɑlˈluːm
IPA modʃɑˈlum
Syllablešallûm
Dictionshahl-LOOM
Diction Modsha-LOOM
UsageShallum
Part of speechn-pr-m

2 Kings 15:10
याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्‌यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।

2 Kings 15:13
याबेशका छोरा शल्लूम यहूदाका राजा उज्जियाहको शासनकालको 39 औं वर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।

2 Kings 15:14
गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।

2 Kings 15:15
शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मार्ने उसको षड्‌यन्त्र समेत, ‘इस्राएलका राजाहरूको इतिहास भन्ने’ पुस्तकमा लेखिएको छ।

2 Kings 22:14
यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने र्गथिन्। तिनीहरू हुल्दासित कुरा गरे।

1 Chronicles 2:40
एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए।

1 Chronicles 2:41
शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।

1 Chronicles 3:15
यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।

1 Chronicles 4:25
शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए।

1 Chronicles 6:12
अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए।

Occurences : 27

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்