Base Word
רְעוּ
Short DefinitionReu, a postdiluvian patriarch
Long Definitionson of Peleg and an ancestor of Abraham
Derivationfor H7471 in the sense of H7453; friend
International Phonetic Alphabetrɛ̆ˈʕuː
IPA modʁɛ̆ˈʕu
Syllablerĕʿû
Dictionreh-OO
Diction Modreh-OO
UsageReu
Part of speechn-pr-m

Genesis 11:18
पेलेगको उमेर तीस वर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो।

Genesis 11:19
रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ वर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

Genesis 11:20
रऊको उमेर बत्तीस वर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो।

Genesis 11:21
सरूगको जन्म पछि रऊ अर्को दुई सय सात वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरु पनि जन्मिए।

1 Chronicles 1:25
यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்