Base Word
רֶבַע
Short Definitiona fourth (part or side)
Long Definitionfourth part, four sides
Derivationfrom H7251
International Phonetic Alphabetrɛˈbɑʕ
IPA modʁɛˈvɑʕ
Syllablerebaʿ
Dictionreh-BA
Diction Modreh-VA
Usagefourth part, side, square
Part of speechn-m

Exodus 29:40
जब तिमीले पहिलो थुमा बलि दिनेछौ त्यस समय एक दशांश एपाको राम्रो गहूँको पिठोसित भद्राक्षको एक पावा टीन कुटेको तेल अनि एक पावा टीन दाखरसको अर्घबलि बलिमिसाऊ चढाऊ।

Exodus 29:40
जब तिमीले पहिलो थुमा बलि दिनेछौ त्यस समय एक दशांश एपाको राम्रो गहूँको पिठोसित भद्राक्षको एक पावा टीन कुटेको तेल अनि एक पावा टीन दाखरसको अर्घबलि बलिमिसाऊ चढाऊ।

1 Samuel 9:8
फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाइ शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।”

Ezekiel 1:8
तिनीहरूको पखेटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पंखेटाहरू थियो।

Ezekiel 1:17
त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर जब तिनीहरू हिंडदा प्राणीहरू यत्ता उत्ता घुम्न सक्दैन थिए।

Ezekiel 10:11
जब पाङ्ग्राहरू हिँड्थे, तिनीहरू कुनै पनि दिशामा जान सक्थे। तर तिनीहरू पछि फर्कन्दैंन थिए। तिनीहरू जति बेला हिँड्ँथे सबै एकै साथ हिँड्ँथे। त्यो त्यस दिशामा हिँड्थ्यो जता त्यसको मुख फर्केको हुन्थ्यो। पछि नहेरी तिनीहरू हिँड्थे।

Ezekiel 43:16
वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौडाको थियो। यो पुरै वर्गाकार थियो।

Ezekiel 43:17
किनार पनि वर्गाकार थियो, चौध हात लामो अनि चौध हात चौडा। यसको किनार चारैपट्टि आधा हात गहिरो थियो। वेदी सम्म जाने खुड्किला पूर्व दिशामा थियो।”

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்