Base Word
נֶתֶק
Short Definitionscurf
Long Definitionscab, skin eruption, scall (of leprosy)
Derivationfrom H5423
International Phonetic Alphabetn̪ɛˈt̪ɛk’
IPA modnɛˈtɛk
Syllableneteq
Dictionneh-TEK
Diction Modneh-TEK
Usage(dry) scall
Part of speechn-m

Leviticus 13:30
अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ।

Leviticus 13:31
पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्‌याउन पर्छ।

Leviticus 13:32
सातौं दिनको दिन पूजाहारीले घाउ जाच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन।

Leviticus 13:33
त्यस मानिसले दारी आफैं काटोस्। तर उसले दाग चाँहि नकाटोस्। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राखून्।

Leviticus 13:34
सातौं दिनको दिन पूजाहारीले उसको दाग जाँचून् अनि यदि उसले त्यो दाग छालामा फैलिएको नभेटे र दाग निस्केको ठाउँको छाला नदबिएको भए पूजाहारीले उसलाई शुद्ध घोषित गरून्। त्यस मानिसले आफ्नो लुगा धोओस् र शुद्ध होओस्।

Leviticus 13:35
तर यदि त्यो मानिस शुद्ध घोषित भए पछि दाग छालामा फैलिए।

Occurences : 14

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்