Base Word
מָשָׁל
Short Definitionproperly, a pithy maxim, usually of metaphorical nature; hence, a simile (as an adage, poem, discourse)
Long Definitionproverb, parable
Derivationapparently from H4910 in some original sense of superiority in mental action
International Phonetic Alphabetmɔːˈʃɔːl
IPA modmɑːˈʃɑːl
Syllablemāšāl
Dictionmaw-SHAWL
Diction Modma-SHAHL
Usagebyword, like, parable, proverb
Part of speechn-m

Numbers 23:7
बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने,“आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।”

Numbers 23:18
बिलामले आगमवाणी दिएः“उठ बालाक अनि म जे भन्छु सुन; सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,

Numbers 24:3
अनि बिलामले यो अगमवाणी दिएः“यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।

Numbers 24:15
तब बिलामले यी कुराहरू भनेः“यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासंग देख्न सक्छ,

Numbers 24:20
बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः“राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर ध्वंश हुनेछ अमालेक पनि।”

Numbers 24:21
तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः“चट्टानमा बनिएको गुँड जस्तै तिमीहरू सुरक्षित छौ।

Numbers 24:23
बिलामले तब फेरि अगमवाणी बोलेः“हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?

Deuteronomy 28:37
देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।

1 Samuel 10:12
गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?”

1 Samuel 24:13
त्यहाँ एउटा पूरानो भनाइ नै छ, ‘खराब कुरा दुष्ट मानिसहरूबाट फैलिन्छ।’मैले कुनै नराम्रो गरिन। म दुष्ट मानिस पनि त होइन। म तपाईंलाई हानि गर्नेछैन।

Occurences : 39

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்