Base Word
אֱלִיאָב
Short DefinitionEliab, the name of six Israelites
Long Definitionson of Helon, leader of Zebulun in the wilderness
Derivationfrom H0410 and H0001; God of (his) father
International Phonetic Alphabetʔɛ̆.lɪi̯ˈʔɔːb
IPA modʔĕ̞.liːˈʔɑːv
Syllableʾĕlîʾāb
Dictioneh-lee-AWB
Diction Moday-lee-AV
UsageEliab
Part of speechn-pr-m

Numbers 1:9
जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;

Numbers 2:7
“जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र,

Numbers 7:24
तेस्रो दिन हेलोनका छोरा जबूलून कुलनायक एलीआबले उपहार चढाए।

Numbers 7:29
मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो।

Numbers 10:16
अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।

Numbers 16:1
यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए।

Numbers 16:12
त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुईजना मानिसहरूले भने, “हामी आउने छैनौ।

Numbers 26:8
पल्लूका छोरो एलीआब थिए।

Numbers 26:9
एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।

Deuteronomy 11:6
रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्।

Occurences : 21

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்