Base Word
מוּשִׁי
Short DefinitionMushi, a Levite
Long Definitionson of Merari, grandson of Kohath, and great grandson of Levi
Derivationor מֻשִּׁי; from H4184; sensitive
International Phonetic Alphabetmuːˈʃɪi̯
IPA modmuˈʃiː
Syllablemûšî
Dictionmoo-SHEE
Diction Modmoo-SHEE
UsageMushi
Part of speechn-pr-m

Exodus 6:19
महली अनि मूशीहरू मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।

Numbers 3:20
मरारी वंशहरू हुन महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।

1 Chronicles 6:19
मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।

1 Chronicles 6:47
शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।

1 Chronicles 23:21
मरारीका छोराहरूः महली र मूशी थिए। महलीका छोराहरूः एलाजार अनि कीश थिए।

1 Chronicles 23:23
मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।

1 Chronicles 24:26
मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।

1 Chronicles 24:30
मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए।ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்