Base Word
מְהֵיטַבְאֵל
Short DefinitionMehetabel, the name of an Edomitish man and woman
Long Definition(n pr m) the ancestor of Shemaiah, the false prophet who was hired against Nehemiah by Tobiah and Sanballat
Derivationfrom H3190 (augmented) and H0410; bettered of God
International Phonetic Alphabetmɛ̆.hei̯.t̪’ɑbˈʔel
IPA modmɛ̆.hei̯.tɑvˈʔel
Syllablemĕhêṭabʾēl
Dictionmeh-hay-tahb-ALE
Diction Modmeh-hay-tahv-ALE
UsageMehetabeel, Mehetabel
Part of speechn-pr-m n-pr-f

Genesis 36:39
जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)

1 Chronicles 1:50
यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,

Nehemiah 6:10
एकदिन म शमायाह दलायाहका छोरा मेहेतबेलका नातिको घरमा गएँ। अनि तिनी आफ्ना घर छाड्न समर्थन थिएनन्। तिनले भने,“हामी परमेश्वरको मन्दिर भित्र भेट गरौं हामी मन्दिरको ढोकाहरू बन्द गरौं, किनभने तिनीहरू तिमीलाई मार्न राती आउँदैछन्।”

Occurences : 3

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்