Base Word
לָפַת
Short Definitionproperly, to bend, i.e., (by implication) to clasp; also (reflexively) to turn around or aside
Long Definitionto twist, grasp, turn, grasp with a twisting motion
Derivationa primitive root
International Phonetic Alphabetlɔːˈpɑt̪
IPA modlɑːˈfɑt
Syllablelāpat
Dictionlaw-PAHT
Diction Modla-FAHT
Usagetake hold, turn aside (self)
Part of speechv

Judges 16:29
त्यसपछि शिमशोनले मन्दिर माझका दुइ खम्बाहरू समाते। यी दुइ खम्बाहरूले सम्पूर्ण मन्दिरलाई आड दिएको थियो। तिनले स्वयंलाई ती दुइ खम्बाहरू माझ दह्रिलो राखे। एउटा खम्बा तिनको दाहिने तर्फ अर्को देब्रे तर्फ थियो।

Ruth 3:8
आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्।

Job 6:18
व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँदछ। तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।

Occurences : 3

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்