Base Word
יִשָּׂשכָר
Short DefinitionJissaskar, a son of Jacob
Long Definition(n pr m) the 9th son of Jacob and the 5th by Leah his first wife and the progenitor of a tribe by his name
Derivation(strictly yis-saws-kawr'); from H5375 and H7939; he will bring a reward
International Phonetic Alphabetjɪɬːoˈkɔːr
IPA modji.sːoˈχɑːʁ
Syllableyiśśokār
Dictionyis-soh-KAWR
Diction Modyee-soh-HAHR
UsageIssachar
Part of speechn-pr

Genesis 30:18
लेआले भनिन्, “परमेश्वरले मलाई इनाम दिनु भएकोछ कारण मैले मेरा पतिलाई आफ्नी कमारी दिएकीछु।” यसर्थ लेआले आफ्नो त्यो छोरोको नाउँ इस्साखार राखीन्।

Genesis 35:23
लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।

Genesis 46:13
इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।

Genesis 49:14
“इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम गर्न ढल्किएको बलियो गधा जस्तो हो।

Exodus 1:3
इस्साकार, जबूलून, बिन्यामीन,

Numbers 1:8
इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;

Numbers 1:28
तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।

Numbers 1:29
इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।

Numbers 2:5
“तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।

Numbers 2:5
“तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।

Occurences : 43

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்