Base Word
יוֹאֵל
Short DefinitionJoel, the name of twelve Israelites
Long Definitionson of Pethuel and the 2nd of the 12 minor prophets with a book by his name; probably prophesied in the time of king Uzziah of Judah
Derivationfrom H3068 and H0410; Jehovah (is his) God
International Phonetic Alphabetjoˈʔel
IPA modjo̞wˈʔel
Syllableyôʾēl
Dictionyoh-ALE
Diction Modyoh-ALE
UsageJoel
Part of speechn-pr-m

1 Samuel 8:2
शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए।

1 Chronicles 4:35
तिनीहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, योएल, योशिब्याहका छोरा येहू, सरायाहका छोरा योशिब्याह, असीएलका छोरा सरायाह, एल्मयोएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए।

1 Chronicles 5:4
यी नाउँहरू योएलका सन्तानहरूका हुन् योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए।

1 Chronicles 5:8
अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएरको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे।

1 Chronicles 5:12
बाशानमा प्रथम प्रधान योएल भए। शापाम द्वितीय प्रधान थिए। त्यसपछि यानै प्रधान भए।

1 Chronicles 6:33
यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे।कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।

1 Chronicles 6:36
योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए।

1 Chronicles 7:3
उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए।

1 Chronicles 11:38
नातानका भाइ; योएल, हग्रीका छोरा; मिभार,

1 Chronicles 15:7
गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए।

Occurences : 19

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்