Base Word
אֲחִירַע
Short DefinitionAchira, an Israelite
Long Definitiona chief of Naphtali
Derivationfrom H0251 and H7451; brother of wrong
International Phonetic Alphabetʔə̆.ħɪi̯ˈrɑʕ
IPA modʔə̆.χiːˈʁɑʕ
Syllableʾăḥîraʿ
Dictionuh-hee-RA
Diction Moduh-hee-RA
UsageAhira
Part of speechn-pr-m

Numbers 1:15
नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”

Numbers 2:29
“अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्।

Numbers 7:78
बार्हौं दिन नप्ताली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए।

Numbers 7:83
अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्।

Numbers 10:27
त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்