Base Word
חֲמוֹר
Short DefinitionChamor, a Canaanite
Long Definitionthe Hivite prince of the city of Shechem when Jacob entered Palestine
Derivationthe same as H2543; donkey
International Phonetic Alphabetħə̆ˈmor
IPA modχə̆ˈmo̞wʁ
Syllableḥămôr
Dictionhuh-MORE
Diction Modhuh-MORE
UsageHamor
Part of speechn-pr-m

Genesis 33:19
उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो।

Genesis 34:2
त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।

Genesis 34:4
शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”

Genesis 34:6
त्यस समय शकेमका बाबु हमोर याकूबसित कुरा गर्न गए।

Genesis 34:8
तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्।

Genesis 34:13
शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झुटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो।

Genesis 34:18
यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए।

Genesis 34:18
यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए।

Genesis 34:20
हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने,

Genesis 34:24
सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो।

Occurences : 13

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்