Base Word
גֵּרְשֹׁם
Short DefinitionGereshom, the name of four Israelites
Long Definitionfirstborn son of Moses and Zipporah
Derivationfor H1648
International Phonetic Alphabetɡe.rɛ̆ˈʃom
IPA modɡe.ʁɛ̆ˈʃo̞wm
Syllablegērĕšōm
Dictionɡay-reh-SHOME
Diction Modɡay-reh-SHOME
UsageGershom
Part of speechn-pr-m

Exodus 2:22
सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

Exodus 18:3
यित्रोले मोशाका दुइ छोराहरूलाई पनि संगै ल्याए। जेठो छोरोको नाउँ गेर्शोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहें।”

Judges 18:30
दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।

1 Chronicles 6:16
लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।

1 Chronicles 6:17
गेर्शोमका छोराहरूको नाउँ:लिब्नी र शिमी थिए।

1 Chronicles 6:20
यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।

1 Chronicles 6:43
शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।

1 Chronicles 6:62
ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।

1 Chronicles 6:71
गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।

1 Chronicles 23:15
मोशाका छोराहरू गेर्शोम अनि एलीएजर थिए।

Occurences : 13

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்