Base Word
גּוּר
Short Definitiona cub (as still abiding in the lair), especially of the lion
Long Definitioncub, whelp, young
Derivationor (shortened) גֻּר; perhaps from H1481
International Phonetic Alphabetɡuːr
IPA modɡuʁ
Syllablegûr
Dictionɡoor
Diction Modɡoor
Usagewhelp, young one
Part of speechn-m

Genesis 49:9
यहूदा तँ सिंह जस्तै छस्। मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफुले मारेको जनावरमाथि उभिंदा देखिन्छ। तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस् अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।

Deuteronomy 33:22
दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।”

Lamentations 4:3
स्यालहरूले पनि आफ्नो छाउराहरूलाई दूध चुसाएर हुर्काउँछन्, तर मेरा मानिसकी छोरी निष्ठुरी छन्। उनी मरूभूमिमा हुने शतुमुर्ग जस्तै छन्।

Ezekiel 19:2
“‘कस्तो सिंहिनी तिम्री आमा? ऊ सिंहहरू बीच एउटा सिंहिनी थिई। ऊ जवानसिंहहरूको बीच ढल्केर बस्थी अनि आफ्नो डमरूहरूलाई हुर्काउने गर्थी।

Ezekiel 19:3
ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई। त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो। त्यसले शिकार गर्न सिक्यो। त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।

Ezekiel 19:5
आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ। तर अहिले तिनका सबै आशा हराए। यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई। त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई।

Nahum 2:11
सिंहहरुको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरुको डम्मरूहरु निर्भय साथ रहन्थे।

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்