Base Word
בְּרִיעָה
Short DefinitionBeriah, the name of four Israelites
Long Definitiona son of Asher
Derivationapparently from the feminine of H7451 with a prepositional prefix; in trouble
International Phonetic Alphabetbɛ̆.rɪi̯ˈʕɔː
IPA modbɛ̆.ʁiːˈʕɑː
Syllablebĕrîʿâ
Dictionbeh-ree-AW
Diction Modbeh-ree-AH
UsageBeriah
Part of speechn-pr-m

Genesis 46:17
अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

Genesis 46:17
अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।

Numbers 26:44
आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह,

Numbers 26:45
बेरीयाहबाट यी परिवारहरू थिएः हेबेरबाट हेबेरीहरूको कुलसमूह, मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।

1 Chronicles 7:23
तब एप्रैमले आफ्नी पत्नीसित सहवास गरे। एप्रैमकी पत्नी गर्भवती भइन् अनि एक छोरा जन्माइन्। एप्रैमले त्यो छोराको नाउँ बरीआ राखे किनभने तिनका परिवार माथि केही नराम्रो घटना घटेको थियो।

1 Chronicles 7:30
आशेरका छोराहरू-यिम्ना, यिश्वा, अनि बरीआ थिए। तिनीहरूकी बहिनीको नाउँ सेराह थियो।

1 Chronicles 7:31
बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए।

1 Chronicles 8:13
बरीआ अनि शेमा अय्यालोनमा बस्ने परिवा-परिवारका अगुवाहरू थिए। ती छोराहरूले गातमा बस्ने मानिसहरूलाई गात छाड्न बाध्य गराए।

1 Chronicles 8:16
मिखाएल, यिश्पा अनि योहा थिए।

1 Chronicles 23:10
शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए।

Occurences : 11

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்