Base Word
בָּרִיא
Short Definitionfatted or plump
Long Definitionfat
Derivationfrom H1254 (in the sense of H1262)
International Phonetic Alphabetbɔːˈrɪi̯ʔ
IPA modbɑːˈʁiːʔ
Syllablebārîʾ
Dictionbaw-REE
Diction Modba-REE
Usagefat(-ter) (fleshed), fed, firm, plenteous, rank
Part of speecha

Genesis 41:2
सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए।

Genesis 41:4
आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो।

Genesis 41:5
फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए।

Genesis 41:7
ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन बिउँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो।

Genesis 41:18
त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए।

Genesis 41:20
त्यसपछि ती दुब्ला र घिनलाग्दा गाईहरूले पहिलेका राम्रा र स्वस्थ गाईहरूलाई खाए।

Judges 3:17
यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए।

1 Kings 4:23
मुरी राम्रो पिठो,60 मुरी अन्न,10 वटा राम्रो अन्न खाने गाईहरू,20 वटा मैदानमा पालीएको गाईहरू,100 वटा भेडाहरू,जंगली जनावरहरू जस्तो मृग, जराया,चित्तल अनि शिकार गरिएका चराहरू।

Psalm 73:4
ती मानिसहरू ह्रिष्टपुष्ट छन्। तिनीहरूलाई बाँच्नको लागि संघर्ष गर्नु पर्दैन।

Ezekiel 34:3
तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउँनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेडा मार्छौ, तर तिमीले दुब्लो भेडालाई खान दिँदैनौ।

Occurences : 14

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்