Base Word
ψυχικός
Short Definitionsensitive, i.e., animate (in distinction on the one hand from G4152, which is the higher or renovated nature; and on the other from G5446, which is the lower or bestial nature)
Long Definitionof or belonging to breath
Derivationfrom G5590
Same asG4152
International Phonetic Alphabetp͡sy.xiˈkos
IPA modp͡sju.çiˈkows
Syllablepsychikos
Dictionpsoo-hee-KOSE
Diction Modpsyoo-hee-KOSE
Usagenatural, sensual

1 Corinthians 2:14
जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ।

1 Corinthians 15:44
शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ।भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ।

1 Corinthians 15:44
शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ।भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ।

1 Corinthians 15:46
आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो।

James 3:15
यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो।

Jude 1:19
यी मानिसहरु तिनीहरुका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरुको आत्मा हुँदैन।

Occurences : 6

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்