Base Word
φίλημα
Short Definitiona kiss
Long Definitiona kiss
Derivationfrom G5368
Same asG5368
International Phonetic Alphabetˈfil.e.mɑ
IPA modˈfil.e̞.mɑ
Syllablephilēma
DictionFEEL-ay-ma
Diction ModFEEL-ay-ma
Usagekiss

Luke 7:45
तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।

Luke 22:48
तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?

Romans 16:16
जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर। ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन चढाउँछन्।

1 Corinthians 16:20
यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ।

2 Corinthians 13:12
एक अर्काको अभिवादन पवित्र चुम्बनले गर।

1 Thessalonians 5:26
जब भेट गर्छौं सब भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर।

1 Peter 5:14
एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरुको भेट हुन्छ।तिमीहरु सबैलाई शान्ति होस्, जो ख्रीष्टका साथ छौ। 

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்