Ruth 1:21
जब म गएँ त्यसबेला मैले चाहेका हरेक कुरा मसित थियो। तर अहिले, परमप्रभले मलाई रित्तो ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौं? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”
I | אֲנִי֙ | ʾăniy | uh-NEE |
went out | מְלֵאָ֣ה | mĕlēʾâ | meh-lay-AH |
full, | הָלַ֔כְתִּי | hālaktî | ha-LAHK-tee |
and the Lord | וְרֵיקָ֖ם | wĕrêqām | veh-ray-KAHM |
again home me brought hath | הֱשִׁיבַ֣נִי | hĕšîbanî | hay-shee-VA-nee |
empty: | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
why | לָ֣מָּה | lāmmâ | LA-ma |
then call | תִקְרֶ֤אנָה | tiqreʾnâ | teek-REH-na |
Naomi, me ye | לִי֙ | liy | lee |
seeing the Lord | נָֽעֳמִ֔י | nāʿŏmî | na-oh-MEE |
hath testified | וַֽיהוָה֙ | wayhwāh | vai-VA |
Almighty the and me, against | עָ֣נָה | ʿānâ | AH-na |
hath afflicted | בִ֔י | bî | vee |
me? | וְשַׁדַּ֖י | wĕšadday | veh-sha-DAI |
הֵ֥רַֽע | hēraʿ | HAY-ra | |
לִֽי׃ | lî | lee |
Cross Reference
Job 1:21
उनले भनेः“जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”
1 Samuel 2:7
परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
Job 10:17
तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै तपाईंले ममाथि रीस घरि-घरि देखाउनु हुन्छ।
Job 13:26
हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो। तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।
Job 16:8
तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
Malachi 3:5
तब मतिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कतिमानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकमदिंदैनन्। विधुवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।