Romans 16:3 in Nepali

Nepali Nepali Bible Romans Romans 16 Romans 16:3

Romans 16:3
प्रिस्कीला र अक्वीलालाई नमस्कार गर। ख्रीष्ट येशूमा तिनीहरूले मसँगै काम गर्छन्।

Romans 16:2Romans 16Romans 16:4

Romans 16:3 in Other Translations

King James Version (KJV)
Greet Priscilla and Aquila my helpers in Christ Jesus:

American Standard Version (ASV)
Salute Prisca and Aquila my fellow-workers in Christ Jesus,

Bible in Basic English (BBE)
Give my love to Prisca and Aquila, workers with me in Christ Jesus,

Darby English Bible (DBY)
Salute Prisca and Aquila, my fellow-workmen in Christ Jesus,

World English Bible (WEB)
Greet Prisca and Aquila, my fellow workers in Christ Jesus,

Young's Literal Translation (YLT)
Salute Priscilla and Aquilas, my fellow-workmen in Christ Jesus --

Greet
Ἀσπάσασθεaspasastheah-SPA-sa-sthay
Priscilla
ΠρίσκιλλανpriskillanPREE-skeel-lahn
and
καὶkaikay
Aquila
Ἀκύλανakylanah-KYOO-lahn
my
τοὺςtoustoos

συνεργούςsynergoussyoon-are-GOOS
helpers
μουmoumoo
in
ἐνenane
Christ
Χριστῷchristōhree-STOH
Jesus:
Ἰησοῦiēsouee-ay-SOO

Cross Reference

Acts 18:2
तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोडनु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए।

Acts 18:26
उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।

Romans 16:9
उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्। मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार।

1 Corinthians 16:16
यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड।

1 Corinthians 16:19
एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्।

2 Timothy 4:19
प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ।