Proverbs 9:12
यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।
Proverbs 9:12 in Other Translations
King James Version (KJV)
If thou be wise, thou shalt be wise for thyself: but if thou scornest, thou alone shalt bear it.
American Standard Version (ASV)
If thou art wise, thou art wise for thyself; And if thou scoffest, thou alone shalt bear it.
Bible in Basic English (BBE)
If you are wise, you are wise for yourself; if your heart is full of pride, you only will have the pain of it.
Darby English Bible (DBY)
If thou art wise, thou shalt be wise for thyself; and if thou scornest, thou alone shalt bear it.
World English Bible (WEB)
If you are wise, you are wise for yourself. If you mock, you alone will bear it.
Young's Literal Translation (YLT)
If thou hast been wise, thou hast been wise for thyself, And thou hast scorned -- thyself bearest `it'.
| If | אִם | ʾim | eem |
| thou be wise, | חָ֭כַמְתָּ | ḥākamtā | HA-hahm-ta |
| wise be shalt thou | חָכַ֣מְתָּ | ḥākamtā | ha-HAHM-ta |
| scornest, thou if but thyself: for | לָּ֑ךְ | lāk | lahk |
| thou alone | וְ֝לַ֗צְתָּ | wĕlaṣtā | VEH-LAHTS-ta |
| shalt bear | לְֽבַדְּךָ֥ | lĕbaddĕkā | leh-va-deh-HA |
| it. | תִשָּֽׂא׃ | tiśśāʾ | tee-SA |
Cross Reference
Job 22:2
“के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।
Job 22:21
अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।
Job 35:6
अय्यूब, यदि तिमीले पाप गर्यौ भने यसले परमेश्वरलाई घात पार्दैन। यदि तिमीले अपराधहरू गर्यौ भने त्यसले परमेश्वरलाई केही असर पार्दैन।
Proverbs 16:26
परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।
Isaiah 28:22
अब तिमीहरूले ती चीजहरूको विरूद्धमा लडाइँ गर्नु नै हुँदैन्। यदि गर्यौ भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ।मैले सुनेका शब्दहरू बद्लिने छैन। ती शब्दहरू सेनाहरूका परमप्रभुबाट आएका हुन् जो सारा पृथ्वीका शासक हुनुहुन्छ। अनि ती कुराहरू हुने नै छन्।
Ezekiel 18:20
जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।
2 Peter 3:3
तिमीहरुले बुझ्नै पर्छ कि अन्तिम दिनहरुमा के हुनेछ। मानिसहरु आउनेछन् जसले तिमीहरुलाई खिसी गर्नेछन्। ती मानिसहरु तिनीहरुको इच्छाले मागेको कुकर्महरु गरेर बाँच्नेछन्।
2 Peter 3:16
पावलले यी कुराहरुको बारेमा उनका सबै पत्रहरुमा यस्तो लेख्छन्। उनको पत्रहरुमा केही विषयहरु बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरु ती कुराहरुलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरु अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरु नै अन्य धर्मशास्त्रहरु पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरुले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।