Proverbs 3:13
धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।
Proverbs 3:13 in Other Translations
King James Version (KJV)
Happy is the man that findeth wisdom, and the man that getteth understanding.
American Standard Version (ASV)
Happy is the man that findeth wisdom, And the man that getteth understanding.
Bible in Basic English (BBE)
Happy is the man who makes discovery of wisdom, and he who gets knowledge.
Darby English Bible (DBY)
Blessed is the man that findeth wisdom, and the man that getteth understanding.
World English Bible (WEB)
Happy is the man who finds wisdom, The man who gets understanding.
Young's Literal Translation (YLT)
O the happiness of a man `who' hath found wisdom, And of a man `who' bringeth forth understanding.
| Happy | אַשְׁרֵ֣י | ʾašrê | ash-RAY |
| is the man | אָ֭דָם | ʾādom | AH-dome |
| that findeth | מָצָ֣א | māṣāʾ | ma-TSA |
| wisdom, | חָכְמָ֑ה | ḥokmâ | hoke-MA |
| and the man | וְ֝אָדָ֗ם | wĕʾādām | VEH-ah-DAHM |
| that getteth | יָפִ֥יק | yāpîq | ya-FEEK |
| understanding. | תְּבוּנָֽה׃ | tĕbûnâ | teh-voo-NA |
Cross Reference
Ecclesiastes 9:15
तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले।
1 Kings 10:23
सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए।
Proverbs 4:5
ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।
Proverbs 8:32
अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।
1 Kings 10:1
शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।
Proverbs 2:4
चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।
Proverbs 18:1
एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।