Proverbs 23:30 in Nepali

Nepali Nepali Bible Proverbs Proverbs 23 Proverbs 23:30

Proverbs 23:30
तिनीहरू ती हुन् जो रात दिन दाखरसको सेवनमा बिताउछन अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्।

Proverbs 23:29Proverbs 23Proverbs 23:31

Proverbs 23:30 in Other Translations

King James Version (KJV)
They that tarry long at the wine; they that go to seek mixed wine.

American Standard Version (ASV)
They that tarry long at the wine; They that go to seek out mixed wine.

Bible in Basic English (BBE)
Those who are seated late over the wine: those who go looking for mixed wine.

Darby English Bible (DBY)
-- They that tarry long at the wine; they that go to try mixed wine.

World English Bible (WEB)
Those who stay long at the wine; Those who go to seek out mixed wine.

Young's Literal Translation (YLT)
Those tarrying by the wine, Those going in to search out mixed wine.

They
that
tarry
long
לַֽמְאַחֲרִ֥יםlamʾaḥărîmlahm-ah-huh-REEM
at
עַלʿalal
the
wine;
הַיָּ֑יִןhayyāyinha-YA-yeen
go
that
they
לַ֝בָּאִ֗יםlabbāʾîmLA-ba-EEM
to
seek
לַחְקֹ֥רlaḥqōrlahk-KORE
mixed
wine.
מִמְסָֽךְ׃mimsākmeem-SAHK

Cross Reference

Psalm 75:8
परमेश्वर सधैं दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ। परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ। उहाँले त्यो विषयुक्त दाखमद्य खनाउनु हुन्छ, अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।

Isaiah 5:11
तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ।

Ephesians 5:18
दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।

Proverbs 9:2
उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी।

Proverbs 20:1
दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।

Genesis 9:21
नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।

Amos 6:6
तिमीहरु सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ। तिमीहरु उच्चस्तरीय तेलले आफु मालिस गर्छौ। अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि यूसुफ कोपरिवार नष्ट गरिदैछ भन्ने।