Proverbs 2:14
तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।
Proverbs 2:14 in Other Translations
King James Version (KJV)
Who rejoice to do evil, and delight in the frowardness of the wicked;
American Standard Version (ASV)
Who rejoice to do evil, And delight in the perverseness of evil;
Bible in Basic English (BBE)
Who take pleasure in wrongdoing, and have joy in the evil designs of the sinner;
Darby English Bible (DBY)
who rejoice to do evil, [and] delight in the frowardness of evil;
World English Bible (WEB)
Who rejoice to do evil, And delight in the perverseness of evil;
Young's Literal Translation (YLT)
Who are rejoicing to do evil, They delight in frowardness of the wicked,
| Who rejoice | הַ֭שְּׂמֵחִים | haśśĕmēḥîm | HA-seh-may-heem |
| to do | לַעֲשׂ֥וֹת | laʿăśôt | la-uh-SOTE |
| evil, | רָ֑ע | rāʿ | ra |
| in delight and | יָ֝גִ֗ילוּ | yāgîlû | YA-ɡEE-loo |
| the frowardness | בְּֽתַהְפֻּכ֥וֹת | bĕtahpukôt | beh-ta-poo-HOTE |
| of the wicked; | רָֽע׃ | rāʿ | ra |
Cross Reference
Proverbs 10:23
एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।
Jeremiah 11:15
“उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै किन मैले मेरी प्रयसीलाई मेरा घरमा आदर गर्नु? यहूदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”
Romans 1:32
तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्नै पर्छ भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहेनन् तर अरूले त्यसो गरेको पनि ठीकै ठाने।
Hosea 7:3
तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।
Habakkuk 1:15
शत्रुहरुले तिनीहरुसाई बल्छी अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरुले तिनीहरुलाई जालमा पक्रिन्छन् अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।
Zephaniah 3:11
“यरूशलेम, तिम्रा मानिसहरूले मेरो बिरूद्धमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किन? किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यरूशलेमबाट बाहिर ल्यउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डीमानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्।
Luke 22:4
मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसंग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गरयो।
1 Corinthians 13:6
प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।