Proverbs 15:16
धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।
Proverbs 15:16 in Other Translations
King James Version (KJV)
Better is little with the fear of the LORD than great treasure and trouble therewith.
American Standard Version (ASV)
Better is little, with the fear of Jehovah, Than great treasure and trouble therewith.
Bible in Basic English (BBE)
Better is a little with the fear of the Lord, than great wealth together with trouble.
Darby English Bible (DBY)
Better is little with the fear of Jehovah than great store and disquietude therewith.
World English Bible (WEB)
Better is little, with the fear of Yahweh, Than great treasure with trouble.
Young's Literal Translation (YLT)
Better `is' a little with the fear of Jehovah, Than much treasure, and tumult with it.
| Better | טוֹב | ṭôb | tove |
| is little | מְ֭עַט | mĕʿaṭ | MEH-at |
| with the fear | בְּיִרְאַ֣ת | bĕyirʾat | beh-yeer-AT |
| Lord the of | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
| than great | מֵאוֹצָ֥ר | mēʾôṣār | may-oh-TSAHR |
| treasure | רָ֝֗ב | rāb | rahv |
| and trouble | וּמְה֥וּמָה | ûmĕhûmâ | oo-meh-HOO-ma |
| therewith. | בֽוֹ׃ | bô | voh |
Cross Reference
Proverbs 16:8
बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।
1 Timothy 6:6
निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने।
Psalm 37:16
दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा, कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
Ecclesiastes 5:10
जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थै हो।
Proverbs 10:22
परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।
Proverbs 28:6
इमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन।
Ecclesiastes 2:10
मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैं त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।
Ecclesiastes 2:18
मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन।