Philippians 4:21 in Nepali

Nepali Nepali Bible Philippians Philippians 4 Philippians 4:21

Philippians 4:21
ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु।

Philippians 4:20Philippians 4Philippians 4:22

Philippians 4:21 in Other Translations

King James Version (KJV)
Salute every saint in Christ Jesus. The brethren which are with me greet you.

American Standard Version (ASV)
Salute every saint in Christ Jesus. The brethren that are with me salute you.

Bible in Basic English (BBE)
Give words of love to every saint in Christ Jesus. The brothers who are with me send you their love.

Darby English Bible (DBY)
Salute every saint in Christ Jesus. The brethren who [are] with me salute you.

World English Bible (WEB)
Greet every saint in Christ Jesus. The brothers who are with me greet you.

Young's Literal Translation (YLT)
Salute ye every saint in Christ Jesus; there salute you the brethren with me;

Salute
Ἀσπάσασθεaspasastheah-SPA-sa-sthay
every
πάνταpantaPAHN-ta
saint
ἅγιονhagionA-gee-one
in
ἐνenane
Christ
Χριστῷchristōhree-STOH
Jesus.
Ἰησοῦiēsouee-ay-SOO
The
ἀσπάζονταιaspazontaiah-SPA-zone-tay
are
which
brethren
ὑμᾶςhymasyoo-MAHS
with
οἱhoioo
me
σὺνsynsyoon
greet
ἐμοὶemoiay-MOO
you.
ἀδελφοίadelphoiah-thale-FOO

Cross Reference

Galatians 1:2
मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा भएका मण्डलीहरूलाई प्रणाम।

Romans 16:3
प्रिस्कीला र अक्वीलालाई नमस्कार गर। ख्रीष्ट येशूमा तिनीहरूले मसँगै काम गर्छन्।

Romans 16:21
तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।

1 Corinthians 1:2
कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।

Galatians 2:3
तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्।

Ephesians 1:1
परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिनन्दन।

Philippians 1:1
ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई।

Colossians 4:10
अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाका छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नू।

Philemon 1:23
मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँछ।