Numbers 3:16 in Nepali

Nepali Nepali Bible Numbers Numbers 3 Numbers 3:16

Numbers 3:16
परमप्रभुको आज्ञा पालन गरी मोशाले सबै लेवी मानिसहरूको गन्ती गरे।

Numbers 3:15Numbers 3Numbers 3:17

Numbers 3:16 in Other Translations

King James Version (KJV)
And Moses numbered them according to the word of the LORD, as he was commanded.

American Standard Version (ASV)
And Moses numbered them according to the word of Jehovah, as he was commanded.

Bible in Basic English (BBE)
So Moses did as the Lord said, numbering them as he had been ordered.

Darby English Bible (DBY)
And Moses numbered them, according to the commandment of Jehovah, -- as he had been commanded.

Webster's Bible (WBT)
And Moses numbered them according to the word of the LORD, as he was commanded.

World English Bible (WEB)
Moses numbered them according to the word of Yahweh, as he was commanded.

Young's Literal Translation (YLT)
And Moses numbereth them according to the command of Jehovah, as he hath been commanded.

And
Moses
וַיִּפְקֹ֥דwayyipqōdva-yeef-KODE
numbered
אֹתָ֛םʾōtāmoh-TAHM
them
according
to
מֹשֶׁ֖הmōšemoh-SHEH
word
the
עַלʿalal
of
the
Lord,
פִּ֣יpee
as
יְהוָ֑הyĕhwâyeh-VA
he
was
commanded.
כַּֽאֲשֶׁ֖רkaʾăšerka-uh-SHER
צֻוָּֽה׃ṣuwwâtsoo-WA

Cross Reference

Numbers 3:39
परमप्रभुको आज्ञा अनुसार मोशा र हारून द्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो।

Numbers 4:37
यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे।

Genesis 45:21
यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए।

Numbers 3:51
परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हारून र तिनका छोराहरूलाई दिए।

Numbers 4:27
गेर्शोनी मानिसहरूले जे पनि गर्छन भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।

Numbers 4:41
यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।

Numbers 4:45
यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार यसो गरे।

Numbers 4:49
परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।

Deuteronomy 21:5
पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)