Numbers 17:3
लेवी कुलबाट ल्याएको लौरामा हारूनको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दूक अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु।
And thou shalt write | וְאֵת֙ | wĕʾēt | veh-ATE |
Aaron's | שֵׁ֣ם | šēm | shame |
name | אַֽהֲרֹ֔ן | ʾahărōn | ah-huh-RONE |
upon | תִּכְתֹּ֖ב | tiktōb | teek-TOVE |
the rod | עַל | ʿal | al |
of Levi: | מַטֵּ֣ה | maṭṭē | ma-TAY |
for | לֵוִ֑י | lēwî | lay-VEE |
one | כִּ֚י | kî | kee |
rod | מַטֶּ֣ה | maṭṭe | ma-TEH |
shall be for the head | אֶחָ֔ד | ʾeḥād | eh-HAHD |
house the of | לְרֹ֖אשׁ | lĕrōš | leh-ROHSH |
of their fathers. | בֵּ֥ית | bêt | bate |
אֲבוֹתָֽם׃ | ʾăbôtām | uh-voh-TAHM |
Cross Reference
Exodus 6:16
लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।
Exodus 6:20
अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे।
Numbers 3:2
हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो।
Numbers 18:1
परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ।
Numbers 18:7
तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारिओस्।”