Base Word
בֶּזֶק
Short DefinitionBezek, a place in Palestine
Long Definitionthe home of Adonibezek, the place where Israel rallied under Saul
Derivationfrom H0965; lightning
International Phonetic Alphabetbɛˈd͡zɛk’
IPA modbɛˈzɛk
Syllablebezeq
Dictionbeh-DZEK
Diction Modbeh-ZEK
UsageBezek
Part of speechn-pr-loc

न्यायकर्ता 1:4
परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए।

न्यायकर्ता 1:5
बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।

1 शमूएल 11:8
शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।

Occurences : 3

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்