Base Word
שְׂרוּג
Short DefinitionSerug, a postdiluvian patriarch
Long Definitionson of Reu and great grandfather of Abraham
Derivationfrom H8276; tendril
International Phonetic Alphabetɬɛ̆ˈruːɡ
IPA modsɛ̆ˈʁuɡ
Syllableśĕrûg
Dictionseh-ROOɡ
Diction Modseh-ROOɡ
UsageSerug
Part of speechn-pr-m

उत्पत्ति 11:20
रऊको उमेर बत्तीस वर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो।

उत्पत्ति 11:21
सरूगको जन्म पछि रऊ अर्को दुई सय सात वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरु पनि जन्मिए।

उत्पत्ति 11:22
सरूगको उमेर तीस वर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो।

उत्पत्ति 11:23
नाहोर जन्मेपछि पनि सरूग दुइ सय वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

1 इतिहास 1:26
यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்