Base Word
קָשַׁשׁ
Short Definitionto forage for straw, stubble or wood; figuratively, to assemble
Long Definitionto gather, assemble, collect, gather stubble or sticks
Derivationa primitive root; to become sapless through drought; used only as denominative from H7179
International Phonetic Alphabetk’ɔːˈʃɑʃ
IPA modkɑːˈʃɑʃ
Syllableqāšaš
Dictionkaw-SHAHSH
Diction Modka-SHAHSH
Usagegather (selves) (together)
Part of speechv
Base Word
קָשַׁשׁ
Short Definitionto forage for straw, stubble or wood; figuratively, to assemble
Long Definitionto gather, assemble, collect, gather stubble or sticks
Derivationa primitive root; to become sapless through drought; used only as denominative from H7179
International Phonetic Alphabetk’ɔːˈʃɑʃ
IPA modkɑːˈʃɑʃ
Syllableqāšaš
Dictionkaw-SHAHSH
Diction Modka-SHAHSH
Usagegather (selves) (together)
Part of speechv

प्रस्थान 5:7
“अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ।

प्रस्थान 5:12
यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशमा प्रत्येक ठाउँमा गए।

गन्ती 15:32
जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।

गन्ती 15:33
ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए।

1 राजा 17:10
यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकूँ?”

1 राजा 17:12
स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”

सपन्याह 2:1
हे लाज नभएका मानिस हो! तिमीहरूको जीवन परिर्वेंतन गर।

सपन्याह 2:1
हे लाज नभएका मानिस हो! तिमीहरूको जीवन परिर्वेंतन गर।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்