Base Word
קִרְיַת סַנָּה
Short DefinitionKirjath-Sannah or Kirjath-Sepher, a place in Palestine
Long Definitiona town in the mountains of Judah to the west of Hebron
Derivationor קִרְיַת סֵפֶר; from H7151 and a simpler feminine from the same as H5577, or (for the latter name) H5612; city of branches, or of a book
International Phonetic Alphabetk’ɪrˈjɑt̪ sɑnˈnɔː
IPA modkiʁˈjɑt sɑˈnɑː
Syllableqiryat sannâ
Dictionkir-YAHT sahn-NAW
Diction Modkeer-YAHT sa-NA
UsageKirjath-sannah, Kirjath-sepher
Part of speechn-pr-loc

यहोशू 15:15
त्यसपछि कालेब दबीर निवासीहरूको विरूद्ध अघिबढे (पहिला, दबीरलाई कीर्यत सेपेर पनि भनिन्थ्यो।)

यहोशू 15:16
कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”

यहोशू 15:49
दन्ना, किर्यत्सन्ना (दबीर),

न्यायकर्ता 1:11
यहूदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरूद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यतसेपेर भनिन्थ्यो)

न्यायकर्ता 1:12
तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडईं गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्वमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गर्नदिनेछु।”

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்