Base Word
קֵינָן
Short DefinitionKenan, an antediluvian
Long Definitionson of Enosh and father of Mahalaleel
Derivationfrom the same as H7064; fixed
International Phonetic Alphabetk’ei̯ˈn̪ɔːn̪
IPA modkei̯ˈnɑːn
Syllableqênān
Dictionkay-NAWN
Diction Modkay-NAHN
UsageCainan, Kenan
Part of speechn-pr-m

उत्पत्ति 5:9
एनोशको उमेर 90 वर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो।

उत्पत्ति 5:10
केनान जन्मेपछि एनोश 815 वर्ष सम्म बाँचे। यो समयमा एनोशका अरु छोरा-छोरीहरु पनि जन्मे

उत्पत्ति 5:12
केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।

उत्पत्ति 5:13
महलेलले जन्म लिएपछि केनान 840 वर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरुले पनि जन्म लिए

उत्पत्ति 5:14
यसर्थ केनान 910 वर्ष सम्म बाँचे र मरे।

1 इतिहास 1:2
दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।

Occurences : 6

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்