Base Word
צָמִיד
Short Definitiona bracelet or arm-clasp
Long Definitionbracelet
Derivationor צָמִד; from H6775
International Phonetic Alphabett͡sˤɔːˈmɪi̯d̪
IPA modt͡sɑːˈmiːd
Syllableṣāmîd
Dictiontsaw-MEED
Diction Modtsa-MEED
Usagebracelet, covering
Part of speechn-m
Base Word
צָמִיד
Short Definitiongenerally, a lid
Long Definitionbracelet
Derivationor צָמִד; from H6775
International Phonetic Alphabett͡sˤɔːˈmɪi̯d̪
IPA modt͡sɑːˈmiːd
Syllableṣāmîd
Dictiontsaw-MEED
Diction Modtsa-MEED
Usagebracelet, covering
Part of speechn-m

उत्पत्ति 24:22
ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो।

उत्पत्ति 24:30
लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो।

उत्पत्ति 24:47
त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ।

गन्ती 19:15
अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ।

गन्ती 31:50
हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रायश्चितको निम्ति चढायौ।”

इजकिएल 16:11
तब मैले तिमीलाई केही गर-गहना दिएँ। मैले तिम्रो हातहरूमा चुरा लगाइ दिएँ अनि तिम्रो गलामा माला लगाइदिएँ।

इजकिएल 23:42
“यरूशलेममा यस्तो आवाज सुनियो जुन मानिसहरूले भोज मनाइरहे जस्तो लाग्थ्यो। तिनीहरू मध्ये यरूशलेमबाट आउनेहरू पहिले नै मातेका थिए। तिनीहरू मरूभूमिबाट आए अनि स्त्रीहरूलाई चुरा अनि राम्रो राम्रो शिरवन्दीहरू दिए।

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்