Base Word
פְּדָהצוּר
Short DefinitionPedahtsur, an Israelite
Long Definitionfather of Gamaliel who was the chief of the tribe of Manasseh at the time of the exodus
Derivationfrom H6299 and H6697; a rock (i.e., God) has ransomed
International Phonetic Alphabetpɛ̆.d̪ohˈt͡sˤuːr
IPA modpɛ̆.dohˈt͡suʁ
Syllablepĕdohṣûr
Dictionpeh-doh-TSOOR
Diction Modpeh-doh-TSOOR
UsagePedahzur
Part of speechn-pr-m

गन्ती 1:10
यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;

गन्ती 2:20
“एप्रैमका कुल दलको शिविरको नजीकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन।

गन्ती 7:54
आठौं दिन मनश्शे कुलको नायक पदासूरका छोरो गमलीएलले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः

गन्ती 7:59
अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। पदासूरको छोरो गमलीएलले चढाएको बलि यिनीहरू नै हुन्।

गन्ती 10:23
पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்