Base Word
עֲנָתוֹת
Short DefinitionAnathoth, the name of two Israelites, also of a place in Pal
Long Definition(n pr m) son of Becher and grandson of Benjamin
Derivationplural of H6067
International Phonetic Alphabetʕə̆.n̪ɔːˈt̪ot̪
IPA modʕə̆.nɑːˈto̞wt
Syllableʿănātôt
Dictionuh-naw-TOTE
Diction Moduh-na-TOTE
UsageAnathoth
Part of speechn-pr-m n-pr-loc

यहोशू 21:18
अनातोत अनि अल्मोन थिए। तिनीहरूले यी चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति यी शहरहरू नजिकैका केही भूमि तिनीहरूलाई दिएका थिए।

1 राजा 2:26
तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।”

1 इतिहास 6:60
बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।

1 इतिहास 7:8
बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए

एज्रा 2:23
अनातोतका मानिसहरू 128

नहेम्याह 7:27
अनातोत शहरका मानिसहरू 128

नहेम्याह 10:19
हारीत, अनातोत, नोबै,

नहेम्याह 11:32
अनातोत, नोब, अनन्याह,

यशैया 10:30
बाथ-गल्लीम चिच्याऊ, कराऊ! ए लैशा, सुन! अनातोत, मलाई जवाफ देऊ!

यर्मिया 1:1
यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ।

Occurences : 15

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்