Base Word
עֻזִּי
Short DefinitionUzzi, the name of six Israelites
Long Definitiona Levite, son of Bukki and father of Zerahiah in the line of the high priest although apparently never high priest himself
Derivationfrom H5810; forceful
International Phonetic Alphabetʕud͡zˈzɪi̯
IPA modʕuˈziː
Syllableʿuzzî
Dictionoodz-ZEE
Diction Modoo-ZEE
UsageUzzi
Part of speechn-pr-m

1 इतिहास 6:5
अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए।

1 इतिहास 6:6
उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।

1 इतिहास 6:51
बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए।

1 इतिहास 7:2
तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।

1 इतिहास 7:3
उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए।

1 इतिहास 7:7
बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए।

1 इतिहास 9:8
यिब्नियाह यरोहामका छोरा थिए। एला उज्जीका छोरा थिए। उज्जी मिक्रीका छोरा थिए अनि मशुल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूएलका छोरा थिए। रूएल यिबनियाका छोरा थिए।

एज्रा 7:4
मरायोत, जरहियाहका छोरा, जरहियाह उज्जीका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए।

नहेम्याह 11:22
यरूशलेममा मुख्य अधिकारी लेवीहरू उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहरू, गवैयाहरू थिए जो परमेश्वरको मन्दिरको कामहरूका जिम्मामा थिए।

नहेम्याह 12:19
योयारीबका कुलका अगुवा मत्तनै थिए।यदायाहको कुलका अगुवा उज्जी थिए।

Occurences : 11

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்